कृदन्त
Romanized: kridanta, kridant, krdant, krdanta
धातुमा 'कृत्' प्रत्यय गाँसिएर बनेका वा व्युत्पन्न भएका नाम, विशेषण, अव्यय आदि शब्द (लेख्+आइ = लेखाइ, चल्+उवा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धातुमा 'कृत्' प्रत्यय गाँसिएर बनेका वा व्युत्पन्न भएका नाम, विशेषण, अव्यय आदि शब्द (लेख्+आइ = लेखाइ, चल्+उवा = चलुवा, बस्+एर = बसेर इ.)।