प्रस्तुतीकरण

Romanized: prastutikaran, prashtutikarana, prastuteekarana, prashtutikaran

कुनै प्रस्तावलाई व्यक्ति, समाज, सभा, समिति आदिका समक्ष प्रस्तुत गर्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै प्रस्तावलाई व्यक्ति, समाज, सभा, समिति आदिका समक्ष प्रस्तुत गर्ने कार्य।
२.
कुनै वस्तु वा विषय राम्ररी तयार गरेर प्रभावकारी ढङ्गबाट जनसमक्ष ल्याउने काम; उपस्थित गराइ।
३.
कुनै लेख, रचना, प्रवचन आदिलाई प्रभावपूर्ण तरिकाले जनसमक्ष पेस गर्ने काम; पेसगराइ; दाखिला।

सम्बन्धित शब्दहरू