प्राभातिक
Romanized: praabhaatika, praabhaatik, praabhatika, prabhaatika
बिहान हुने वा गरिने; बिहानको; प्रात:कालमा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बिहान हुने वा गरिने; बिहानको; प्रात:कालमा हुने।