प्राशन

Romanized: praashana, praashan, prashana, praasana

प्रथम पटक अन्न खुवाउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रथम पटक अन्न खुवाउने क्रिया।
२.
खाने क्रिया; भोजन गर्ने काम; भोजन।

सम्बन्धित शब्दहरू