पर्णाशन

Romanized: parnaashana, parnaashan, parnashana, parnaasana

पात मात्र खाएर वा सागपात आदिको आहाराले मात्र लिइने एक किसिमको व्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पात मात्र खाएर वा सागपात आदिको आहाराले मात्र लिइने एक किसिमको व्रत।

सम्बन्धित शब्दहरू