पर्णशर

Romanized: parnashara, parnashar, parnasar, parnasara

बेपत्ता भएर मरेको वा मरेको अनुमान गरिए पनि लास नभेटिएमा कुशको पुतला बनाई दाहसंस्कारदेखि तेह्र दिनसम्म गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बेपत्ता भएर मरेको वा मरेको अनुमान गरिए पनि लास नभेटिएमा कुशको पुतला बनाई दाहसंस्कारदेखि तेह्र दिनसम्म गरिने क्रिया; नारायणबलि।

सम्बन्धित शब्दहरू