प्रिन्सिपल
Romanized: prinsipal, prinshipala, prinshipal, prinsipala
स्कुल, कलेज वा महाविद्यालयको प्रधान शिक्षक; प्राचार्य; प्रधानाध्यापक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
स्कुल, कलेज वा महाविद्यालयको प्रधान शिक्षक; प्राचार्य; प्रधानाध्यापक।
२.
(विशेषण)
मुख्य; प्रमुख।