प्रियङ्कर

Romanized: priyangkara, priyangkar, priyankar, priyankara

सबैलाई मन पर्ने वा राम्रो लाग्ने काम गरिदिने; रिझाउन जान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सबैलाई मन पर्ने वा राम्रो लाग्ने काम गरिदिने; रिझाउन जान्ने।
२.
सबैले प्रिय मान्ने।

सम्बन्धित शब्दहरू