प्रियङ्करी
Romanized: priyangkari, priyangkaree, priyankaree, priyankarii
सेतो कण्टकारी; ठुलो जातको बिही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सेतो कण्टकारी; ठुलो जातको बिही।
२.
बृहत् जीवन्ती।
३.
(विशेषण)
सबैलाई मन पर्ने वा प्यारो लाग्ने काम गरिदिने (स्त्री)।