प्रियेच्छु
Romanized: priyechchhu, priyechchu, priyecchhu, priyecchu
प्रिय व्यक्ति वा वस्तुको इच्छुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रिय व्यक्ति वा वस्तुको इच्छुक।