प्रिये

Romanized: priye

सम्बोधनका क्रममा प्रेमिका र पत्नीलाई भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्रिया+ए]

1
सम्बोधनका क्रममा प्रेमिका र पत्नीलाई भनिने शब्द।

सम्बन्धित शब्दहरू