प्रिय

Romanized: priy, priya

हृदयमा गहिरो प्रभाव परी माया बसेको; मन परेको; प्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हृदयमा गहिरो प्रभाव परी माया बसेको; मन परेको; प्यारो।
२.
राम्रो; सुन्दर।
३.
निको लाग्ने; जाती लाग्ने।
४.
(नाम) स्वामी; पति।
५.
प्रेमी; प्रेमिका।

सम्बन्धित शब्दहरू