प्रेङ्खण
Romanized: prengkhana, prengkhan, prenkhan, prenkhana
कुनै वस्तुमा लट्किएर झुल्ने वा हल्लने क्रिया एवं प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुमा लट्किएर झुल्ने वा हल्लने क्रिया एवं प्रक्रिया।
२.
डोली।
३.
झोलुङ्गो; कोक्रो।
४.
पिङ।