मुक्फ्रेङ

Romanized: mukphrenga, mukphreng, mukfrenga, mukfreng

कण्ठमुखी; स्वरयन्त्रस्पर्शी ध्वनि; त्यस ध्वनिलाई बुझाउने लिम्बू वा सिरिजङ्गा लिपिको यस्तो ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
कण्ठमुखी; स्वरयन्त्रस्पर्शी ध्वनि; त्यस ध्वनिलाई बुझाउने लिम्बू वा सिरिजङ्गा लिपिको यस्तो ध्वनि।

सम्बन्धित शब्दहरू