प्रेतकर्म
Romanized: pretakarm, pretakarma
मृतक प्रेतयोनिबाट मुक्त होस् भनी गरिने दाहसंस्कार आदिदेखि सपिण्डीसम्मको कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मृतक प्रेतयोनिबाट मुक्त होस् भनी गरिने दाहसंस्कार आदिदेखि सपिण्डीसम्मको कर्म।