प्रेतदेह

Romanized: pretadeh, pretadeha

मरेदेखि लिएर सपिण्डी नगरेसम्म मृतकले धारण गर्ने दयनीय वा भयङ्कर लाग्ने कल्पित शरीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मरेदेखि लिएर सपिण्डी नगरेसम्म मृतकले धारण गर्ने दयनीय वा भयङ्कर लाग्ने कल्पित शरीर।

सम्बन्धित शब्दहरू