प्रेमाश्रु

Romanized: premaashru, premashru, premaasru, premasru

प्रेमीको प्रेमिकासँग वा प्रेमिकाको प्रेमीसँग अथवा कसैको आफ्नो कुनै आत्मीय व्यक्तिसँग भेट हुँदा भित्रैदेखि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रेमीको प्रेमिकासँग वा प्रेमिकाको प्रेमीसँग अथवा कसैको आफ्नो कुनै आत्मीय व्यक्तिसँग भेट हुँदा भित्रैदेखि उम्लिएर आएको प्रेम वा हर्षले गर्दा निक्लेको आँसु, हर्षाश्रु।

सम्बन्धित शब्दहरू