प्रेषित
Romanized: preshita, preshit, presit, presita
कुनै कुरो एक ठाउँबाट अर्का ठाउँमा पठाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कुरो एक ठाउँबाट अर्का ठाउँमा पठाइएको।
२.
कसैलाई कुनै कार्यविशेषमा प्रेरित गरिएको।