प्रोन्नत

Romanized: pronnat, pronnata

प्रोन्नत (pronnat) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रोन्नत(१)

(नाम [संस्कृत])
1.
पदोन्नत; तल्लो पदबाट माथिल्लो पदमा हुने बढुवा।

प्रोन्नत(२)

(विशेषण [संस्कृत])
१..
अत्युत्कृष्ट; चुच्चिएर मास्तिर पुगेको; खुब उन्नति भएको।
२..
धेरै अल्गो; अतिउन्नत; अत्युच्च।

सम्बन्धित शब्दहरू