प्रोषितपतिका
Romanized: proshitapatikaa, proshitapatika, prositapatikaa, proshitapatik
पति परदेशमा बसेका कारणले दुखित भएकी स्त्री; प्रोषितभर्तृका । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पति परदेशमा बसेका कारणले दुखित भएकी स्त्री; प्रोषितभर्तृका ।