शोषितपीडित
Romanized: shoshitapidita, shoshitapidit, shositapidita, soshitapidita
कसैको शोषण तथा पीडामा परेको; सत्ता, शक्ति, सम्पन्नता, बुद्धि, शिक्षा आदिका आधारमा कसैको थिचोमिचोमा परी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कसैको शोषण तथा पीडामा परेको; सत्ता, शक्ति, सम्पन्नता, बुद्धि, शिक्षा आदिका आधारमा कसैको थिचोमिचोमा परी सताइएको; अन्याय, अत्याचारले दबिएको।