अन्तःशोषित

Romanized: antahshoshita, antahshoshit, antahshosita, antahsoshita

पृथ्वीको भित्री तहबाट सोसेर निकालेको (पानी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पृथ्वीको भित्री तहबाट सोसेर निकालेको (पानी)।
२.
भित्रभित्रै सोसिएको।

सम्बन्धित शब्दहरू