शोषित

Romanized: shoshita, shoshit, shosita, soshita

सुक्खा पारिएको; सुकाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुक्खा पारिएको; सुकाइएको।
२.
अनुचित रूपमा सोस्ने काम गरिएको; चुसिएको; शोषणमा परेको।

सम्बन्धित शब्दहरू