प्लाटिपस

Romanized: plaatipasa, plaatipas, platipas, plaatipasha

स्तनधारी जीवहरूको समूह; सबभन्दा पहिले फूल पार्ने स्तनधारी समूहको सबभन्दा पुरानो जीव; पानीमा बस्ने, बिस इन्च… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
स्तनधारी जीवहरूको समूह; सबभन्दा पहिले फूल पार्ने स्तनधारी समूहको सबभन्दा पुरानो जीव; पानीमा बस्ने, बिस इन्च लामो, हाँसको चुच्चोजस्तो थुतुनु हुने, अस्ट्रेलिया, तसमानिया, न्युगिनी आदिमा पाइने जन्तुविशेष।

सम्बन्धित शब्दहरू