प्लिडर
Romanized: plidar, plidara
वकिल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
वकिल ।
२.
कसैका तर्फबाट बहस वा वादविवाद गर्ने व्यक्ति; अधिवक्ताभन्दा तल्लो तहको वकिल; अधिवक्ता।