निडर
Romanized: nidar, nidara
मनमा डर नभएको; कसैको भय नमान्ने; कोहीदेखि नडराउने; सूरो; शूर; निर्भय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नि+डर]
1
मनमा डर नभएको; कसैको भय नमान्ने; कोहीदेखि नडराउने; सूरो; शूर; निर्भय।