लोडर

Romanized: lodar, lodara

लोड वा भारी हाल्ने काम गर्ने मजदुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अङ्.]

१.
लोड वा भारी हाल्ने काम गर्ने मजदुर।
२.
भारी थाम्ने वा बोक्ने (ट्रली, गाडा आदि)।
३.
भारी हाल्ने; भार उचाल्ने; भरौटे; कुल्ली।

सम्बन्धित शब्दहरू