फकौनी
Romanized: fakauni, phakaunee, fakaunee, fakaunii
कुटुनी कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुटुनी कार्य।
२.
फकाउनका लागि दिइने वस्तु।
३.
फकाउने काम।