फकौटी

Romanized: fakauti, phakautee, fakautee, fakautii

अर्काको फकाइ-फुल्याइमा पर्ने; फकिने (स्त्री) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फकौटो+ई]

१.
अर्काको फकाइ-फुल्याइमा पर्ने; फकिने (स्त्री) ।
२.
लोलोपोतो देखाउने; चेपारे; खुसामदी (स्त्री) ।

सम्बन्धित शब्दहरू