फकौटे

Romanized: fakaute, phakaute

कसैलाई लोभलालच देखाएर आफूपट्टि तान्ने; फकाउने काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फकौटो+ए]

१.
कसैलाई लोभलालच देखाएर आफूपट्टि तान्ने; फकाउने काम गर्ने।
२.
फकिने वा फकाउने (व्यक्ति) ।

सम्बन्धित शब्दहरू