फकौटो
Romanized: fakauto, phakauto
अर्काका फकाइमा विश्वास गर्ने; फकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फकाउ+औटो]
१.
अर्काका फकाइमा विश्वास गर्ने; फकिने।
२.
लालोपोतो देखाउने; चेपारे; खुसामदी।