थकौटो
Romanized: thakauto
थाक्न आँटेको वा थाक्ने बेला भएको; थकुवा; बकेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [थाक् + औटो]
१.
थाक्न आँटेको वा थाक्ने बेला भएको; थकुवा; बकेर्नु।
२.
(नाम)
त्यस्तो अवस्थाको गाई वा भैंसी।
३.
त्यस्तो हुने अवस्था वा स्थिति।