थकौली
Romanized: thakaulee, thakaulii, thakauli
माछा समात्दा दुवै हातले समातेर माछालाई फसाउन निर्मित एक थरी हाते जाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तग् + औली]
1
माछा समात्दा दुवै हातले समातेर माछालाई फसाउन निर्मित एक थरी हाते जाल।