थकथके
Romanized: thakathake
पछुताउने; थक्कथक्क गर्ने; पश्चात्ताप गर्ने; थकथकाउने बानी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
पछुताउने; थक्कथक्क गर्ने; पश्चात्ताप गर्ने; थकथकाउने बानी भएको।