थक्कथक्क

Romanized: thakkathakk, thakkathakka

बारम्बार पछुतो हुँदा अचानक व्यक्त गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

१.
बारम्बार पछुतो हुँदा अचानक व्यक्त गरिने शब्द।
२.
(नाम) थकथकी; चुकचुकी।

सम्बन्धित शब्दहरू