थक्रनु

Romanized: thakranu

थाँक्राले केश कोर्नु; लट्टा फोरेर सम्म्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [थाँक्रो + नु]

१.
थाँक्राले केश कोर्नु; लट्टा फोरेर सम्म्याउनु।
२.
लुगा बुन्ने तानको धागो थाँक्राले सम्म्याउनु।

सम्बन्धित शब्दहरू