धकौटे

Romanized: dhakaute

धाक लगाउने; धाकिलो; धाक दिने वा लगाउने; बढी फुइँफाइँ देखाउने; गफले सबै हाँक्ने; धाकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [धाक+औटो]

१.
धाक लगाउने; धाकिलो; धाक दिने वा लगाउने; बढी फुइँफाइँ देखाउने; गफले सबै हाँक्ने; धाकी।
२.
हे. धकाहा।

सम्बन्धित शब्दहरू