फक्क्याउनु
Romanized: phakkyaaunu, fakkyaaunu, fakkyaunu, phakkyaunu
फाँको मार्नु; फँक्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [>]
१.
फाँको मार्नु; फँक्याउनु।
२.
केस्रा छुट्ट्याउनु वा छोडाउनु।