फङ्लङ्ङ
Romanized: phanglangnga, phanglangng, fanglangnga, phanglangna
काठ, धातु आदिका सामान वा यन्त्रका पुर्जा फुक्लिँदाको किसिमले; फङ्ल्याङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फङ्लङ]
1
काठ, धातु आदिका सामान वा यन्त्रका पुर्जा फुक्लिँदाको किसिमले; फङ्ल्याङ्ङ।