फच्चे
Romanized: phachche, fachche, phacche, phachce
लेनदेनसम्बन्धी व्यवहार मिलाउने काम; चुक्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ फछ्र्योट]
१.
लेनदेनसम्बन्धी व्यवहार मिलाउने काम; चुक्ता।
२.
बाजी राखेर खेल्दा हारेको धन अर्को पटक जितेर तिर्ने काम।