फतफताउनु
Romanized: phataphataaunu, fataphataaunu, phatafataaunu, fataphataunu
अरूलाई झर्को लाग्ने गरी वा मन नपर्ने गरी बारबार उही कुरो दोहोऱ्याउनु; गनगन गर्नु; कचकच गर्नु; फतरफतर गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
अरूलाई झर्को लाग्ने गरी वा मन नपर्ने गरी बारबार उही कुरो दोहोऱ्याउनु; गनगन गर्नु; कचकच गर्नु; फतरफतर गर्नु।