फतरे

Romanized: fatare, phatare

फतरफतर गर्ने; गनगने; कचकचे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
फतरफतर गर्ने; गनगने; कचकचे।
२.
(नाम) ससाना पात हुने, केटाकेटीले पात लपेटेर सनई मैं बजाउने एक जातको बोट।

सम्बन्धित शब्दहरू