अन्तरे
Romanized: antare
कुनै बाबुका छोराहरूमध्ये जन्मका क्रमले छैटौं; जन्मका क्रमले जेठो, माहिलो, साहिँलो, काहिँलो र ठाहिँलोपछिको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अन्तर+ए]
1
कुनै बाबुका छोराहरूमध्ये जन्मका क्रमले छैटौं; जन्मका क्रमले जेठो, माहिलो, साहिँलो, काहिँलो र ठाहिँलोपछिको ।