फत्त
Romanized: phatt, fatta, fatt, phatta
कुनै गलेको वस्तु झर्ने वा खस्ने र त्यसरी झर्दा वा खस्ता आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फत्+त]
1
कुनै गलेको वस्तु झर्ने वा खस्ने र त्यसरी झर्दा वा खस्ता आवाज आउने गरी।