फरिको

Romanized: fariko, phariko

छाप्रो, गोठ, कटेरो आदिमा हालिने बाँसका झक्रा, चित्रा आदिको ढोका; फलिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छाप्रो, गोठ, कटेरो आदिमा हालिने बाँसका झक्रा, चित्रा आदिको ढोका; फलिको।

सम्बन्धित शब्दहरू