फरिया

Romanized: phariyaa, fariyaa, phariy, fariya

स्त्रीहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाइने, अगाडि मास्तिरपट्टि घुमाएर काँधमा वा शिरमा ढाक्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत फलिअ]

1
स्त्रीहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाइने, अगाडि मास्तिरपट्टि घुमाएर काँधमा वा शिरमा ढाक्ने धोतीविशेष।

सम्बन्धित शब्दहरू