फरेब

Romanized: phareb, fareba, fareb, phareba

अनाहकमा वा विनाकसुर लगाइएको दोष; फत्तुर; आरोप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी फिरेब]

१.
अनाहकमा वा विनाकसुर लगाइएको दोष; फत्तुर; आरोप।
२.
छलकपट; जालझेल।

सम्बन्धित शब्दहरू