फरेबी
Romanized: farebi, pharebee, farebee, farebii
जालझेल गर्ने; छलकपट गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जालझेल गर्ने; छलकपट गर्ने।
२.
फटाहा; बकम्फुस।
३.
फरेब लाउने; फत्तुर लगाउने।