फर्सेलहरो
Romanized: farselaharo, pharshelaharo, farshelaharo, pharselaharo
फर्सीका जस्ता फुस्रा र वृत्ताकार पात हुने र फर्सीकै जस्ता आँख्ला आँख्लाबाट हाँगा हाल्ने एक जातको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फर्सीका जस्ता फुस्रा र वृत्ताकार पात हुने र फर्सीकै जस्ता आँख्ला आँख्लाबाट हाँगा हाल्ने एक जातको लहरो।