फलालु
Romanized: phalaalu, falaalu, falalu, phalalu
उब्जाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फल+आलु]
१.
उब्जाउ।
२.
धेरै फल फल्ने; फल दिने खालको; फलाइलो; फलिलो; फलदार।